आलोचित हुँदै जौहर

बलिउड निर्देशक करण जौहर कलाकारहरूकै आलोचनाको शिकार बन्न थालेका छन् । कफि विद करणका यी प्रस्तोताले उक्त शोमा सोधिएका सेक्स सम्बन्धि जिज्ञासाका कारण पनि विवादमा आइरहन्छन् । पछिल्लो समय करणलाई गोविन्दाले नराम्ररी आलोचना गरेका छन् । गोविन्दाले करणलाई आफ्नो क्याम्पका अभिनेताबाहेक अरुलाई वास्तै नगर्ने आरोप लगाएका छन् । उता काजोलसंगको सम्बन्ध विग्रनुमा पनि निर्देशक जौहरलाई नै दोषी मानिएको छ । काजोलको बारेमा टिप्पणी गरिरहेको उनको श्रीमान् अजय देवगणले सुनेपछि उनीहरूको सम्बन्ध बिग्रन थालेको हो । जौहरको ‘ऐ दिल है मुश्किल’ प्रदर्शन भएकै दिन देवगणको ‘शिवाय’ प्रदर्शन भएपछि जौहरले पैसा दिएर ट्वीटरमा देवगण तथा शिवाय विरुद्ध प्रचार गरेको आरोप समेत लागेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...