जग्गा जासूसको कीर्तिमान

पुराना हिन्दी फिल्ममा एक दर्जन गीत हुनु सामान्य मानिन्थ्यो । बिस्तार हिन्दी फिल्मत्रबाट गीतको संख्या घट्न थालेर चार–पाँच वटामा सिमित भए । यसैबीच प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जग्गा जासूस’ मा २९ वटा गीत समावेश गरिएको एउटा समाचारमा जनाइएको छ । रणबीर कपूर तथा कट्रीना कैफ अभिनित यो फिल्मलाई म्युजिकल थ्रिलर भनिएको छ । यद्धपि फिल्ममा समावेश गीतको अवधि भने छोटो छ । अनुराग बसुद्वारा निर्देशित यो फिल्ममा प्रीतमको संगीत निर्देशन छ । उनका अनुसार गीतले नै फिल्मको कथा अघि बढाएको छ । यो फिल्म अप्रिल ७ मा प्रदर्शन हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...