आईजीपी नियुक्ति मुद्दामा आज फैसलाको सम्भावना

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासमा परेको छ ।
आज अर्थात ६ चैतको इजलास नं. १ मा परेको यो मुद्दामा आज नै फैसला हुन सक्ने संभावना रहेको छ । सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको त्यस विरुद्ध सर्वोच्चमा रिट परेको थियो । अर्का डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले त्यसका विरुद्ध रिट दायर गरेका थिए । यसमा मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन् ।
त्यसयता बहस हुदै आएको आईजीपी नियुक्तीसम्बन्धी मुद्दा आजको पूर्ण इजलासमा राखिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्ट र अनिलकुमार सिन्हाको ‘वृहद पूर्ण इजलास’मा रहेको आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज बहस हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...