आईजीपी नियुक्ति मुद्दामा वहस जारी

काठमाडौं- नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दा आज सोमबार सर्वोच्च अदालतको वृहत पूर्ण इजलासमा बहस भैरहेको छ ।
हिजो आइतबार बहस नसकिएपछि ‘हेर्दा हेर्दै’ मा परेको मुद्दा आज फेरी पेशी सूचिमा राखिएको छ ।
सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
अर्का डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले त्यसका विरुद्ध रिट दायर गरेका थिए ।
हिजो सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको ‘वृहत पूर्ण इजलास’मा सुनुवाइ भएको आईजीपी नियुक्तिसम्बन्धी मुद्दा आज पनि सोही इजलासमा सुनुवाइ भैरहेको छ ।
हिजो रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरुले बहस गरेका थिए भने आज विपक्षका कानून व्यवसायीहरुले वहस गरिरहेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...