निन्फाले  BEEF BBQ को आयोजना गर्दै 

सहभागी हुन सबैलाई अनुरोध 
-- The NTA / प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३
 अष्ट्रेलिया  सरकारले घोषणा गरी मनाउदै गरेको  वहुसास्कृतिक समुदायमा समाजिक सद्भाव दिवसको उपलक्ष्यमा आदिवासी जनजाति मन्च, अष्ट्रेलिया (निन्फा) ले  BEEF BBQ कार्यक्रमको आयोजना गरेको छ ।  आउदो २६ मार्च २०१७, आइतबारका दिन  66 Princess St. Canterbury , senior citizen Hall मा दिनको ठिक १:०० बजे आयोजना हुदै गरेको उक्त कार्यक्रममा सहभागी भइदिनु हुनको लागि निन्फाको तर्फबाट अरुण तामाङले सबैमा बिनम्र अनुरोध गर्नु भएको छ।