प्रधानमन्त्रीको चीनमा यस्तो प्रतिवद्धता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले बेइजिङमा चिनियाँ उपप्रधानमन्त्री वाङ् याङसँगको शिष्टाचार भेटमा नेपालमा जुनसुकै पार्टीको सरकार गठन भए पनि एक चीन नीतिप्रति नेपाल र नेपाली सधैँ प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध भौगोलिक तथा सांस्कृतिक रूपमा सदियौँदेखि रहेको उल्लेखसमेत गरेका छन् । त्यस्तै चीनले नेपाललाई गरेको हरेक सहयोगप्रति धन्यवाद दिँदै सहयोगलाई बढाउँदै लग्नुपर्नेमा जोड दिएका छन् ।
भेटमा चिनियाँ उपप्रधानमन्त्री याङले नेपालको संविधान कार्यान्वयनमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्न सुझाव दिए । साथै याङ्ले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...