प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं— चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोमबर चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपतिसँगको भेटघावर्ताका क्रममा खुल्ला र स्पष्ट छलफल भएको बताएका छन् ।
बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउसो भएको भेट महत्वपूर्ण तथा उपलब्धीमूलक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । प्रधानमन्त्रीका अनुसार उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको छ ।
उक्त भेटमा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा चीनका राष्ट्रपति सीले सकारात्मक जवाफ दिएको बताइन्छ । छलफल सोचेभन्दा पनि माथि रहेको प्रधानमन्त्री दाहालले बताएका छन् । नेपालले उठाएका सबै विषयमा सकारात्मक सवाफ दिदै चीनियाँ राष्ट्रपतिले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासो प्रकट गरेको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...