काँग्रेसको नतिजा, दलित, मधेशी, महिला, जनजातीको परिणाम आयो, खुल्ला र प्रदेशतर्फ तर्फको मत गणना जारी

-- ?>

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट शनिबार साँझसम्म भएको मत गणनामा २२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। विभिन्न समूहका आरक्षण कोटामा निर्वाचित भएका केन्द्रीय सदस्यमध्ये १४ जना सभापति देउवा पक्षका छन् भने ८ जना पौडेल पक्षका हुन्।

देउवा पक्षका केन्द्रीय सदस्यहरुमा मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार, बहादुरसिंह लामा, सीता गुरुङ, अजय कुमार चौरसिया, महेन्द्र यादव, पार्वती डिसी चौधरी, फर्मुल्लाह मन्सुर, डा। डिला संग्रौला, पुष्पा भुषाल, इश्वरी न्यौपाने र अम्बिका बस्नेत रहेका छन ।

त्यसैगरी पौडेल पक्षका केन्द्रीय सदस्यहरुमा जीवन परियार, चिनकाजी श्रेष्ठ, कल्याण गुरुङ, रत्ना शेरचन, रामकृष्ण यादव, किरण यादव , कमला पन्त र सरिता प्रसाईं रहेका छन ।

नेपाली कांग्रेसको १३ औ महाधिवेशनबाट आदिवासी कोटा पुरुषतर्फ चिनकाजी श्रेष्ठ, बहादुरसिंह लामा र कल्याण गुरुङ निर्वाचित भएका छन्। त्यस्तै महिलातर्फ सीता गुरुङ र रत्ना शेरचन विजयी भएका छन्।

त्यसैगरी मधेसी कोटामा ५ जना विजयी भएका छन् । ३ जना पुरुष र २ जना महिला गरी ५ जना विजयी भएका हुन्। पुरुषतर्फ अजयकुमार चौरसिया, महेन्द्र यादव र रामकृष्ण यादव बिजयी भएका छन्। महिला तर्फ भने किरण यादव र पार्वती डिसी चौधरी विजयी भए।

कांग्रेस केन्द्रीय सदस्यको दलिततर्फ ३ जना निर्वाचित भएका छन्।

जीवन परियारले १ हजार ४ सय ८२, मानबहादुर विश्वकर्माले १४०२ र मीन विश्वकर्माले १३१३ मत ल्याएर विजयी भए। देउवा प्यानलका २ र रामचन्द्र प्यानलका १ जना विजयी भएका हुन्।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट महिला कोटाको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका ४ जना र रामचन्द्र पौडेल पक्षका २ जना निर्वाचित भएका छन्।
प्रदेशतर्फको मतगणना आजै मात्र शुरु भएको हो । जम्मा १५० मत गणना भैरहेको छ ।
पछिल्लोे परिणाम अनुसार यस प्रकार रहेका छन ।

क्र. सं. उम्मेदवारको नाम
1. डा. शेखर कोइराला 701
2. प्रकाशमान सिंह 698
3. खुम बहादुर खड्का 688
4. प्रदीप पौडेल 670
5. पूर्ण बहादुर खड्का 660
6. बिमलेन्द्र निधि 655
7. रमेश लेखक 655
8. प्रदीप गिरी 650
9. कुलबहादुर (के.बी.) गुरुङ 647
10. बालकृष्ण खाण 642
11. महेश आचार्य 641
12. धनराज गुरुङ्ग 638
13. बल बहादुर के.सी. 629
14. डा. राम शरण महत 614
15. सुजाता कोइराला 608
16. विश्वप्रकाश शर्मा 598
17. शंकर भण्डारी 578
18. डा. मिनेन्द्र रिजाल 576
19. डा. प्रकाश शरण महत 572
20. डा. नारायण खडका 565
21. एन.पि. साउद 558
22. गोपाल मान श्रेष्ठ 555
23. बद्री पाण्डे 555
24. चन्द्र भण्डारी 554
25. ज्ञानेन्द्र बहादुर कार्की 544
26. पदम नारायण चौधरी 496
27. जिपछिरिङ लामा 487
28. उदय शम्शेर राणा 478
29. डिना–महालक्ष्मी उपाध्याय 466
30. अशोक कोइराला 459
31. मनमोहन भट्टराई 428
32. गोबिन्दराज जोशी 413
33. प्रा.डा. गोविन्दराज पोखरेल 395
34. रामहरी खतिवडा 376
35. तारानाथ रानाभाट 365
36. राम कृष्ण ताम्राकार 329
37. ध्रुव वाग्ले 317
38. लक्ष्मण बहादुर बस्नेत 277
39. चिरञ्जिवी वाग्ले 276
40. पुस्कर नाथ ओझा 270
41. सूर्य मान गुरुङ 261
42. पूर्ण कुमार शेर्मा लिम्वू 246
43. महेन्द्र कुमार शर्मा 246
44. धावा गुरुङ्ग (दावा) 238
45. मोहन ज्ञवाली 238
46. शोभाकर पराजुली 227
47. पुष्पराज पराजुली 225
48. हस्त बहादुर मल्ल 222
49. मित्र सेन दहाल 210
50. टेकराज पौडेल 175
51. हरिबोल भण्डारी 164
52. किरण राज पौडेल 159
53. बिनयध्वज चन्द 159
54. तारानाथ दाहाल 158
55. गोविन्द बहादुर शाह 156
56. राजेन्द्र वजगाई 155
57. लक्ष्मण प्रसाद घिमिरे 142
58. त्रैलोक्य प्रताप सेन 133
59. बालकृष्ण दाहाल 118
60. राजन के.सी. 112
61. शुसिल नाहटा 95
62. हुर्मत कुमार न्यौपाने 92
63. डा. भगवान प्रसाद यादव 91
64. चन्द्र बहादुर के.सी. 82
65. मोहम्मद निजामुद्दिन 79
66. डा. सुरेश चन्द्र चालिसे 77
67. चिरिञ्जीबीनिधी तिवारी 76
68. प्रदीप राज शर्मा 75
69. प्रेम बहादुर खड्का 75
70. सिताराम भण्डारी 71
71. राजेश आचार्य 65
72. गजेन्द्र कार्की 58
73. उमेश कुमार मिश्र 56
74. तिलक प्रसाद सापकोटा 55
75. कमलेश कुमार शर्मा 51
76. प्रकाश कुमार उपाध्याय 50
77. साधु राम खड्का 49
78. हाजिम अब्दुल मिया 48
79. उत्तर बहादुर ऐर 44
80. रउफ अहमद खाँ 44
81. घनश्याम रेग्मी 43
82. महेश थपलिया 39
83. प्रविन बन 36
84. बल बहादुर खवास 36
85. सुनिल नरसिंह राणा 34
86. केशव राज आचार्य 30
87. युवराज शर्मा 25
88. हरी बहादुर खड्का 25
89. प्रशान्त मान सिंह मास्के 23
90. बर्षा राम भण्डारी 23