चितवनमा पहिरोले पुरिए ५ सवारी
दुई जनाको शव निकालियो

चितवन– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सुख्खा पहिरो खस्दा कम्तीमा ५ वटा सवारी साधन पुरिएको रेडियो कान्तिपुरले जनाएको छ । उद्धारका क्रममा प्रहरीले अहिले सम्म दुई जनाको शव निकालेको छ ।
पहिरोमा एउटा ट्याङकर, एउटा जिप, दुई वटा मोटरसाईकल र एउटा ट्रक पुरिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । स्तोरन्नतीको क्रममा रहेको सो सडकखण्ड गत मंगलवारबाट बिहान १० बजेदेखि ४ बजेसम्म बन्द हुने भएपनि सो समय अघि नै छुटेका सवारी साधन पहिरोमा पुरिएका हुन् । भरतपुर महानगरपालिका अन्तरगत २९ नम्बर वडामा पर्ने घुमाउने स्थानमा पहाडबाट खसेको डुङा सहितको ढिस्को खसेको थियो ।
प्रहरीले हालसम्म एउटा ट्रकलाई पुरिएको स्थानबाट निकालेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनको टोलीको नेतृत्वमा स्काभेटरको प्रयोग गरि पहिरो पन्छाउने कार्य भईरहेको छ ।
तस्बिर : विमल खतिवडा/कान्तिपुर
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...