गलकोट समाज अस्ट्रेलियाको दोश्रो बार्षिक अधिबेशन सम्पन्न
निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

नेपालको बाग्लुंग जिल्ला अवस्थिति गल्कोट क्षेत्रबाट अस्ट्रेलियामा रहनु भएको गलकोटेहरुको साझा संस्था गलकोट समाज अस्ट्रेलियाको दोश्रो बार्षिक अधिबेशन तथा भेटघाट कार्यक्रम हालै सम्पन्न भएको छ । नयाँ बर्ष २०७४ शुभकामना आदान प्रदान सहित गत अप्रिल १४ का दिन टेम्पी स्थित केण्ड्रिक पार्कमा सम्पन्न सो अधिबेशनले आगामी कार्यकालका लागि निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...