एनआरएनए अस्ट्रेलियाको सदस्यता ८४०० पुग्यो
अप्रिल ३० बाट सदस्य बन्ने म्याद सकियो

आगामी कार्यकालका लागि नेतृत्व छान्न संस्थाले जुलाई ८ को मिति तय गरिसकेको छ, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल यसलाई नेतृत्व छान्न र नेतृत्वमा पुग्नका लागि उत्साहित साथिहरुको भावना र सोहि अनुसार सदस्यतामा आएको बढाउ हो भन्न्र रुचाउँछन् । एकाएक अन्तिममा बढ्ने कुरालाई पनि सिग्देल सहजताका साथ लिन अनुरोध गर्दछन । उनका अनुसार यो हामी प्राय धेरैको बानि पनि हो किनकि हामी यस्ता कुराहरु अन्तिम समयमा नै गर्न बढी रुचाउँछौ । आफ्नो कार्यकालमा भए गरेका राम्रो कामहरु ले एनआरएन अस्ट्रेलियाको छबि अझ उँचो भएको र धेरै भन्दा धेरै साथीहरु यस संस्थामा आबद्द हुन उत्साहित भएकोमा पनि सिग्देलले सबै सदस्यहरु, बर्तमान, राष्ट्रिय, स्टेटका कार्यसमितिका सबै साथिहरुलाई धेरै धेरै धन्यबाद बयक्त गरे।
कोषाध्यक्ष खरेलका अनुसार यसरी सद्स्य बनेकाले तिरेको सदस्य शुल्कबाट करिब ५ डलर ( यु अस ३ डलर) आइसीसीमा जान्छ, ५ डलर सोसियल वेलफेर फण्डमा, थप १० डलर एनआरएनए को भवन निर्माण फण्डमा जाने निर्णय आइसीसीले गरिसकेको छ तर एनसीसीबाट पारित नभइ सकेको अवस्था छ । यस बाहेक बाँकि रहेको रकमको ५० प्रतिशत सम्बन्धित सदस्यको स्टेट कमिटिमा र बाँकीरहेको ५० प्रतिशत रास्ट्रिय समितिमा रहनेछ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...