प्रधानन्यायाधीश कार्कीलाई काममा फर्किन बाटो खुला

काठमाडौं– प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको संसदमा दर्ता महाभियोगको प्रस्ताव अघि नबढाउन र कार्कीलाई यथावत रुपमा आफ्नो काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले दिएको आदेशमा भनिएको छ- ‘सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुंगो नलागेसम्म व्यवस्थापिका संसदको सचिवलायमा दर्त भएको मिति २०७४–१–१७ को महाभियोगको प्रस्ताव र व्यवस्थापिका संसदको महासचिवले जारी गरेको मिति २०७४–१–१७ को पत्र समेत यथास्थितिमा राख्नु साथै सम्माननीय प्रधानन्यायाधीश श्री सुशीला कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा काम गर्न दिनु दिलाउनु भनी विपक्षीहरुको नाउँमा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१ ९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’
प्रधानन्यायाधीश कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ जना सांसदले गत आइतबार महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...