सरकारमा जाँदै विजय गच्छदार
आजै शपथ ग्रहण हुने

काठमाडौं–नेपाल लोकतान्त्रिक फोरम सरकामा सहभागी हुने भएको छ । नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा तीन मन्त्रालयसहित पुपकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएको हो ।
नेता रामजनम चौधरीका अनुसार गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । त्यसैगरी भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि फोरम लोकतान्त्रिकले पाउने भएको छ । गच्छदारले आजै साँझ शपथग्रहण गर्ने बताइन्छ । अन्य मन्त्रीको टुङ्गो लाग्न बाँकी रहेको चौधरीले जानकारी दिएका छन् ।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा कमल थापा नेतृत्वको राप्रपा सरकारबाट बाहिरिएपछि तिनै मन्त्रालय हेर्ने गरी गच्छदारलाई सरकारमा ल्याइएको हो । नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...