आयोगद्वारा निर्वाचन अनुगमनका टोली गठन

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।
नागरिक समाजका प्रतिनिधिहरु संलग्न रहेको टोली गठन गरिएको आयोगकी प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका पुर्वअध्यक्ष केदारनाथ उपाध्याय, पुर्व सभामुख दमननाथ ढुङ्गाना, पुर्व निर्वाचन आयुक्त विरेन्द्र मिश्र, सुर्य ढुङ्गेल र अधिवक्ता मीरा ढुङ्गाना रहनुभएको छ । यसैबीच, आयोग र नेपाल सरकारका गृहसचिव तथा सुरक्षा निकायका प्रमुखसंग निर्वाचन सुरक्षा व्यवस्थाबारे छलफल भएको छ । उक्र अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाचनलाई शान्तिपुर्ण तथा मानव अधिकार मैत्री बनाउन सुरक्षा निकायको भुमिका महत्वपुर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गर्नुभएको छ ।
मतदाताहरु सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुनसके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने उहाँको भनाई थियो ।
पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न हुदैछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...