पहिलो चरणको मतदान उत्साहपूर्ण
७१ प्रतिशत मत खस्यो

काठमाडौ– आइतबार भएको स्थानीय तहको पहिलो चरणको निर्वाचणमा करिब ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशभर छिटफुट घटना बाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न भएको आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले आयोगले बताएका छन् ।
निर्वाचन सम्पन्न भएको केही समयपछि आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले कालिकोटको कालिका गाउँपालिकास्थित बालाचौर मावि मतदान केन्द्र, दोलखाको मेलुङस्थित सत्यश्वर मावि मतदान केन्द्र र काभ्रेको नमोबुद्ध नगरापलिका(४ को एक मतदान केन्द्रमा निर्वाचन स्थगित भएको र चाँडै अर्को मिति तोकी निर्वाचन गराइने बताए ।
उनले दुर्गम र विकट क्षेत्रका मतदान केन्द्रका मतपेटिका हरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन हेलिकप्टरको व्यवस्था मिलाइएको र स्थानीय राजनीतिक दलहरुको सहमतिमा मतगणनाको समय तोकिने बताए । धेरै स्थानहरुमा गत रातिदेखि नै मतगणना शुरु हुन सक्ने आयोगको भनाई छ ।
अहिले सफलतापूर्वक सम्पन्न भएको निर्वाचनले दोस्रो तहको निर्वाचन पनि शान्तिपूर्वक सफल पार्न बाँकी स्थानका मतदाता, राजनीतिक दल र सरोकारवाला सबै उत्साहित हुने उनले विश्वास गरे ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...