विवाह गर्दै गागा ?

लोकप्रिय अमेरिकी गायिका लेडी गागा प्राय: चर्चामा आइरहने सेलिब्रेटी हुन् । पछिल्लो समय उनी विवाह गर्ने इच्छा व्यक्त गरेका कारण चर्चामा छिन् । केही समयअघि उनले विवाह गर्न मन लागेको अभिव्यक्ति दिँदा नै यो प्रसंगले चर्चाको शिखर चुमेको थियो । अहिले आएर गागाले आफ्नो विवाह हुने सम्भावित ठाउँका बारेमा समेत धारणा व्यक्त गरेकी छिन् । गागा चाहान्छिन् उनको विवाह कुनै गाउँमा होस् । गागाले मोडल टेलर किन्नीसंग इटलीमा विवाह गर्ने योजना बनाइरहेको बताइन्छ । इटालियन रीतिरिवाज तथा परम्पराअनुसार विवाह गर्ने योजना त गागाले यसअघि नै सार्वजनिक गरिसकेकी थिइन् । गागा र टेलर लामो समयदेखि प्रेममा छन् । अहिले आएर गागाले आफ्नो वैवाहिक समारोहलाई अत्यन्त गोप्य राख्न इटलीको कुनै गाउँमा विवाह हुने बताएकी हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...