काठमाडौं महानगरमा एमाले अगाडि

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– काठमाडौं महानगरपालिकाकोे प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेका विद्यासुन्दर शाक्य २६९ मत प्राप्त गरी पहिलो स्थानमा छन् । नेपाली कांग्रेसका राजुराज जोशी १७९ मत सहित दोस्रो स्थानमा छन् ।
त्यसैगरी साझा पार्टीका किशोर थापाले १७२ मत प्राप्त गरेका छन् भने विवेकशील नेपालीकी रञ्जु दर्शनाले १२० मत प्राप्त गरेकी छन् ।
माओवादीका सर्वोत्तम डंगोल र नयाँ शक्तिका पवित्र बज्राचार्यको अहिलेसम्म समान १८–१८ मत छ ।