काठमाडौं महानगरपालिकाको पछिल्लो परिणाम

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य १३ सय ८६ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका राजुराज जोशीले ८ सय ७५ मतका साथ पछ्याइ रहेका छन् ।
यस्तै विवेकशील नेपालीकी रञ्जु न्यौपाने ६ सय ८३ र साझा पार्टीका किशोर थापाले ५ सय १८ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्कीको ११ सय ७६ मत आएको छ ।
एमाले र राप्रपाको तालमेल भएको उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठले ८ सय ९८ मत ल्याएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...