काठमाडौं महानगरमा एमालेको फराकिलो अन्तर

काठमाडौं– काठमाडौं महानगरको जारी मतगणनामा एमालेबाट मेयरका उमेदवार विद्यासुन्दर शाक्यले मतअन्तर फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन् । उनी ६९३८ मनते मतले अगाडि छन् । जारी मतगणनाको हालसम्मकोे परिणाम अनुसार एमालेका शाक्यले २३,४२३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले १६,४८५ मत प्राप्त गरेका छन् ।
विवेकशील नेपाली पार्टीकी रञ्जु न्यौपानेले ९,३२३ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ६,९५३ मत प्राप्त गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...