सोसल मिडिया विरुद्ध पेनेलप

अधिकांश सेलिब्रेटीहरु सोसल साइटमा आफ्नो प्रचार–प्रसारमा रमाइरहेको बेला हलिउड नायिका पेनेलप क्रुजले भने पृथक शैलीको धारणा सार्वजनिक गरेकी छिन् । पेनेलपले सोसल मिडियालाई भयावह तथा अस्वभाविक भएको बताउँदै फेसबुक तथा ट्विटरलाई गलत प्लेटफर्म भनेकी छिन् । ‘मलाई सोसल मिडियाहरू अप्राकृतिक लाग्छन्,’ पेनेलपले भनेकी छिन्—‘इन्टरनेटले हामीजस्ता व्यवसायिक व्यक्तिसहित सम्पूर्ण संसारलाई नै परिवर्तन गरिदिएको छ ।’ पेनेलपले आफूलाई मोबाइलबाट टेक्स्ट म्यासेज पठाउनुभन्दा हाते चिठी अथवा कार्ड लेख्न सहज लाग्ने बताएकी छिन् । त्यसो त पेनेलपले भविष्यमा त्यो समय पुनरागमन हुने आशा गरेकी छिन् जब मानिसहरू पुन: हातले लेख्न चिठीको प्रयोग गर्न थाल्नेछन् । पेनेलपले अहिलेसम्म फेसबुक, ट्विटरमा एकाउन्ट खोलेकी छैनन् जबकि उनका करोडौं प्रशंसक उनलाई सोसल मिडियामा देख्न चाहन्छन् । पेनेलपले इन्स्टाग्राममा मात्र आफूलाई सिमित राखेकी छिन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...