ललितपुरमा कांग्रेसले मार्यो बाजी

ललितपुर– ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । प्रारम्भदेखि नै झिनो मतान्तरले अग्रता लिइरहेका कांग्रेसका उमेदवार चिरीबाबु महर्जन ३२६ मतले एमालेका उमेदवार हरिकृष्ण व्यञ्जनकारलाई पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् ।
हिजो मंगलबार राति करिव २ बजे घोषित मत परिणाम अनुसार महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गरे भने एमालेका व्यञ्जनकारले २४ हजार ३ सय १६ मत प्राप्त गरे ।
साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३ हजार ४ सय ५८ मत पाए ।
त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकी गीता सत्याल १९ हजार ८ सय १९ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४ हजार २ सय ४० मत प्राप्त गरिन् ।
तस्बिर सौजन्य : अनलाइनखबर
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...