यी हुन् कांग्रेस केन्द्रिय सदस्यका विजेता
काठमाडौं—नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा खुलातर्फका २५ सदस्य निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचन परिणाम अनुसार डा.शेखर कोइराला सबैभन्दा बढी मत (१८४८ मत) ल्याई निर्वाचित भएका छन् । निर्वाचित हुने अन्य नेताहरुमा खुमबहादुर खड्का (१८४६ मत), प्रकाशमान सिंह (१७९५), कुलबहादुर गुरुङ (१७७३), प्रदीप गिरी (१७२५), प्रदीप पौडेल (१७०९), बालकृष्ण खाँड (१७०४), धनराज गुरुङ (१६९७), रमेश लेखक (१६८९), पूर्णबहादुर खड्का (१६८६), बिमलेन्द्र निधि (१६८०), बलबहादुर केसी (१६७४), महेश आचार्य (१६६९), विश्वप्रकाश शर्मा (१६२०), सुजाता कोइराला (१६१९), नारायण खड्का, रामशरण महत (१६११), एनपी साउद (१५४७), शंकर भण्डारी (१५४७), ज्ञानेन्द्रबहादुर कार्की (१५०२), गोपालमान श्रेष्ठ (१४९९), चन्द्र भण्डारी (१४९२), प्रकाशशरण महत (१४९१), बद्री पाण्डे (१४८५) तथा मिनेन्द्र रिजाल (१४२०) छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...