प्रदेशमा ककसले जित्यो, सदस्यको नतिजा सार्वजनिक
कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फका केन्द्रीय उदस्यहरुको नतिजा सार्वजनिक भएको छ । खुल्ला र अन्य आरक्षित कोटाको नतिजा यसअघि नै सार्बजनिक भइसकेको थियो ।
हरेक प्रदेशबाट २-२ जनाको दरले निर्वाचित १४ जना केन्द्रीय सदस्यहरुमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलका बराबर ७-७ जना निर्वाचित भएका छन् । तर, पहिलो नम्बरमा पौडेल प्यानलका उम्मेदवारहरु छन् ।
प्रदेश नम्बर एकबाट गुरुराज घिमिरे र भिष्मराज आङदम्बे, दुई नम्बर प्रदेशबाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।
यसैगरी तीन नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत, चार नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्र पाण्डे, पाँच नम्बर प्रदेशबाट दिपक गिरी र देवेन्द्रराज कँडेल निर्वाचित भएका छन् ।
यस्तै ६ नम्बर प्रदेशबाट हृदयराम थामी र जीबनबहादुर शाही तथा सात नम्बर प्रदेशबाट दिलेन्द्र प्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...