राजपासंग मिलेन कुरा

काठमाडौं– सत्तारुढ दलहरु र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच आज आइतबार भएको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ । उनीहरुबीच चुनावको मिति सार्ने मागमा कुरा नमिलेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागितामा सिंहदरबारमा भएको बैठकमा राजपाले निर्वाचनको मिति सार्न र मधेशमा स्थानीय तहको संख्या थप्नु पर्ने माग गरेको थियो ।
राजपाले निर्वाचन मिति सार्न र सर्वोच्चको आदेशलाई ‘भ्याकेट’ गरेर स्थानीय तहको संख्या थप्नुपर्ने लगायतका माग राखेकाले कुरा नमिलेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार वार्ताको क्रममा राखिएका माग पुरा गर्न अहिल्यै सम्भव छैन भनिएको छ ।
राजपा नेता अनिल झाले सरकारसँगको वार्ता सफल नभएपछि अब आफूहरु आन्दोलनमा जाने बताए । उनले संविधान संशोधन र स्थानीय तहको संख्या थप नहुँदासम्म निर्वाचनमा नजाने बताएका छन् । ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...