निर्वाचन आयोग भन्छ-‘निर्वाच्न सार्न मिल्दैन’

काठमाडौं– निर्वाचन आयोगले मधेशका केही जिल्लामा १४ असारका लागि निर्धारित स्थानीय तहको निर्वाचन सार्ने सरकारको प्रस्ताव अस्वीकार गरेको छ ।
राजपालाई मनाउनका लागि सत्तारुढ दलहरुले मधेशका केही जिल्लाहरुमा निर्वाचन सार्न गरेको प्रस्ताव आयोगले अस्वीकार गरेको हो । आयोगका प्रमुख आयुक्त र अन्य आयुक्तहरुसँग सत्तारुढ दलका नेताहरुको आज विहान छलफल भएको थियो ।
आयुक्तहरुले स्थानीय तहको निर्वाचन फेरि सारेमा प्रदेश सभा र संघीय संसदको निर्वाचन समेत प्रभावित हुने बताएका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने पूर्व निर्धारित कार्यक्रम अनुसार भोलि शुक्रवार नै उमेदवारी मनोनयन दर्ता हुने बताए ।
राजपालाई पनि निर्वाचनमा सहभागी गराउन तालिकामा हेरफेर गर्न सकिन्छ कि भनेर सोधेको तर आयोगले त्यसो सम्भव हुँदैन भन्ने जानकारी गराएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
निर्वाचनको मिति सार्न नसकिने आयोगको जवाफपछि अहिले सत्तारुढ दलहरुको बैठक बसिरहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



