र्याड स्टुडियोको सांगितिक प्रस्तुती

विगत केहि समयदेखी सिड्नीमा सक्रिय रहेको सांगेतीक समूह Rad’studio ले एउटा विलकुलै नयाँ सोचाइका साथ Let’s get together on Sydney Run नामको कार्यक्रम गर्ने भएको छ । समूहका एक सदस्य राजेश घिमिरेका अनुसार प्रत्येक महिना सिड्नीको विभिन्न ठाँउमा सांगेतीक कार्यक्रम गर्ने सोचाइका साथ सुरू गर्न लागेको बताए ।नेपालमा यस्तो प्रकारको कार्यक्रमहरु हुने गरेको र संगीत प्रमीहरुले मनपराउने गरेका छन् । विशेष गरि ठमेल ,दरबार मार्ग एरियामा लाइभ ब्याण्डको प्रस्तुति हुने गर्दछ । त्यस्तै अवधारणा लिएर सिड्नीमा पनि कार्यक्रम गर्न लागेको घिमिरे बताउँछन् । सिड्नीमा नेपालीहरुको वाक्लै उपस्थिती रहेको र आफ्नो कार्यक्रम सफल हुनेमा उनी र व्याण्डका अरु सदस्य विश्वस्त छन् ।यहि अगस्त ५ देखि Red capsicum function center बाट उक्त कार्यक्रम सुरु हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



