सिड्नीमा पर्यटन प्रबद्र्धन कार्यक्रम सम्पन्न

पर्यटन ब्यबसाय सँग सम्बन्धित पर्यटन ब्यबसायीको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपाली दुताबासका तर्फबाट कार्यवाहक राजदूत राजेन्द्र पाण्डे उपस्थिति थिए भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाको फेडरल सांसद लिन्डा बर्नी उपस्थित थिइन्। बौद्ध गुरुहरुबाट बौद्ध मन्त्रोच्चारणसहित पानसमा बत्ती बालेर सुरुवात गरिएको कार्यक्रममा बिबिध नेपाली संस्कृति प्रस्तुति र नेपाल सम्बन्धि बिबिध सामग्री हरु प्रस्तुत गरिएको थियो। कार्यक्रम प्रमुख अथिति सांसद बर्नीले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको बढ्दो बिकाश प्रगतिलाई आफुले निक्कै सकारात्मक रुपमा लिएको र यसले यहाँको बहुसंकृतिक समुदायमा ठुलो योगदान गरेको बताइन । त्यसै गरि कार्यबाहक राजदुत पाण्डेले बिगतमा बिबिध उतार चढावबाट गुज्रदै अब भने सबिधान लागु भएर स्थानीय निर्बाचन सम्पन्न हुदै गर्दा नेपाल पर्यटकको लागि निक्कै उत्तम गन्तब्य बनिसकेको बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...