निर्वाचनका लागि मौन अवधि प्रारम्भ

काठमाडौं– जुन २८ का दिन सम्पन्न हुने दोस्रो चरणकोस्थानीय तहको निर्वाचनका लागि मौन अवधि प्रारम्भ भएको छ । १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा आइतबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको हो ।
मतदान हुने समयभन्दा ४८ घन्टा अघिदेखि मौन अवधि लागू हुने स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ । मौन अवधि शुरु भएपछि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको प्रचारप्रसार गर्न पाइँदैन् । मौन अवधिमा वेबसाइट तथा कुनै पनि सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...