दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत मतदान

काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बुधार प्रदेश नम्बर १, ५ र ७ मा निर्वाच्न भएको हो । निर्वाचन आयोगका अनुसार बुधवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा ७०।५ प्रतिशत मत खसेको छ ।
आयोगले दिएको जानकारी अनुसार बाजुरामा सबैभन्दा धेरै ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । त्यहाँ कुनै पनि दलले उम्मेदवारी दर्ता पनि गरेका थिएनन । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै तिङ्ला गाउँका स्थानीयले चुनाव बहिस्कार गरेका हुन् ।
निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनको काम भइरहेको छ । अब तत्काल आवश्यक तयारी गरेर मत गणना शुरु हुने आयोगले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...