गायक लम्सालकाे नाचम नाचम बनाउने पुरानाे भाकाकाे तीज गीत….. (भिडियाे सहित)
नेपालको पश्चिमाञ्चल बिकास क्षेत्रमा गाईने अत्यन्तै चर्चित भाका हो

लोक तथा दोहोरि गायक बसन्त लम्सालकाे तीज गीत “आहा रेलुमै” युट्युव मार्फत सार्बजनिक भएको छ । अर्धादरवार फ्लिम्सले बजार व्यवस्थापन गरेको तथा अविरल फ्लिम्सले दृश्य निर्माण गरेको अाहा रेलुमै पुरानो लय काे गीत हो याे करिब १०० बर्ष पुरानो, जुन नेपालको पश्चिमाञ्चल बिकास क्षेत्रमा गाईने अत्यन्तै चर्चित भाका हो । गायक स्वयंकाे संकलन रहेकाे यस गीत सबैलार्इ नचाउने खालकाे छ । अाजभाेलि तीजका गीत पनि रत्याैली जस्ता हुने भनेर अाफ्नी हजुर आमाले भनेपछि हजुरअामा र गाउँका पुराना व्यक्तित्वहरुको सल्लाह सुझाब अनुसारनै याे भाकामा गीत तयार गरेको बताउने लम्सालले अहिलेसम्म करिब २ दर्जन भन्दा बढी गीत बजारमा ल्याइ सकेकाछन् । यस “आहा रेलुमै ” गीतमा बसन्त लम्साल र चेतना थापाको स्वर रहेको छ भने नृत्य निर्देशन किशोर थापाको निर्देशनमा हेमन्त खनाल, देबु खनाल, दिव्या, मिना, कुलचन्द्र, किशोर, मेनुका लगायतले अभिनय गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...