आइतबार बिहानसम्म एमाले ८० कांग्रेस ६५ माओवादी केन्द्र २३

काठमाडौं– दोस्रो चरणको स्थानीय तह निर्वाचनको जारी मतगणनामा आइतबार बिहानसम्म घोषित परिणाम अनुसार नेकपा एमाले ८० स्थानीय तहमा निर्वाचित भएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार नेपाली कांग्रेस ६५ तथा माओवादी केन्द्र २३ स्थानमा निर्वाचित भएका छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरम एकरएक स्थानीय तहबाट निर्वाचित भएका छन् ।
अहिलेसम्म नेकपा एमालेले ५२ स्थानीय तहमा अग्रता लिएको छ भने कांग्रेसले ६० स्थानीय तहमा अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको ११ स्थानीय तहमा अग्रता छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ स्थानीय तहमा अग्रता छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...