घट्यो पेट्रोलियमको मूल्य

काठमाडौं– नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारअनुसार स्वचालित मूल्य लागू गरेर नेपालआयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
जसअनुसार खाना पकाउने ग्याँसमा २५ रुपैंया, पेट्रोलमा २, डिजेलमा २, मट्टीतेलमा २ र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटेको छ ।
नयाँ मूल्यअनुसार ग्याँस प्रतिसिलिन्डर १३ सय ५० रुपैंया पर्नेछ ।
त्यस्तै पेट्रोलको ९८ तथा डिजेल र मट्टीतेलको ७४ रुपैंया पर्नेछ । त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको ८४ रुपैंया र अन्तर्राष्ट्रियतर्फ ७३ रुपैंया पर्ने नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन ९आइओसी) ले नेपाल आयल निगमलाई प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...