प्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मत

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको अवधारणा, कार्ययोजना सुनेपछि बैठकले उनको योग्यता, क्षमता र अनुभवका आधारमा प्रधानन्यायाधीशका लागि योग्य ठहर गर्दै अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्को दुई साताअघिको बैठकले पराजुलीको नाम संसदीय सुनुवाईका लागि व्यवस्थापिका– संसद्मा पठाएको थियो ।
पराजुलीले झन्डै डेढ महिनाअघि देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले १५ वैशाख २०७५ सम्म प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...