पूर्व राजा ज्ञानेन्द्र अस्वस्थ
आजै अस्तपालमा भर्ना

काठमाडौं— गत जुलाई ७ का दिनदेखि ७० वर्ष लागेका पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि बुधवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
नियमित चेकजाँचका क्रममा एनजिओग्राफीमा मुटुको भल्भ ब्लक भएको देखिएपछि पूर्वराजा ज्ञानेन्द्रको एनजिओप्लाष्टी गर्ने निष्कर्षमा चिकित्सक पुगेका हुन् ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको एउटा धमनी ८० प्रतिशत अवरोध छ। चिकित्सकले एनजिओग्राफी गर्नुपर्ने सुझाएपछि उनी बुधबार बिहान नर्भिक भर्ना भएका हुन्। अस्पताल स्रोतका अनुसार अझै केही दिन उनले अस्पतालमै बिताउनु पर्ने हुन्छ।
मुटुको नियमित औषधी सेवन गरिरहेका शाहमा समस्या थपिएपछि चिकित्सकहरूले विकल्प सुझाएका थिए । त्यस क्रममा उनले नेपालमै उपचार गराउने बताएपछि नर्भिकमा भर्ना गरिएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...