निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

काठमाडौं– २१ दिनको समयसीमा दिएर सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतामा आयोग गठन गरेको हो । चार सदस्यीय आयोगमा डा। विश्वकल्याण पराजुली, माधव अधिकारी र गणेश कार्की सदस्य रहेका छन् । आयोगको सदस्यसचिवको जिम्मेवारी टेकेन्द्र शर्मा पौडेललाई दिइएको छ ।
जनसंख्या र भूगोलका आधारमा आयोगले २१ दिनभित्र हाल कायम रहेका २४० निर्वाचन क्षेत्रलाई १६५ मा झार्नुपर्नेछ । त्यसैगरी आयोगले प्रदेशसभाका लागि ३३० वटा निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...