डा.गोविन्द केसी पुनः अनसनमा

काठमाडौं– सरकारले यसअघि गरेका सहमति पालना नगरेको भन्दै डा.गोविन्द केसीले सोमबारदेखि पुनः अनसन थालेका छन् ।
माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने, चिकित्सा शिक्षामा भएका अनियमितता रोकिनुपर्नेलगायतका माग सहित डा.केसीले अनशन थालेका हुन ।
त्यस्तै केसीले सरकारी निर्देशन र अदालतको आदेश नमान्ने कलेजलाई खारेज गर्नुपर्ने तथा सबै निजी कलेजहरुको शुल्क समान हुनुपर्ने लगायतका माग राखेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...