तीजमा गजल लिएर आए गायक थानेश्वर गौतम

काठमाडौं— गायक थानेश्वर गौतम शास्त्रीय शैलीका गजलमा सुमधुर सुनिन्छन् । यसका साथै उनी सालैजो, रोइला, पञ्जेबाजा शैलीका गीतमा पनि जमेका छन् । चलचित्रका गीतमा समेत पाश्र्व गायन गरिसकेका यी गायकले पहिलो पटक तीज गीत गाएका छन्, त्यो पनि गजल शैलीमा ।
‘आफु त तीजमा पनि गजल गाइन्छ’ शीर्षकको उक्त गजलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । तीजको पूर्व सन्ध्यामा सार्वजनिक भएको उक्त गजलका शब्दहरु प्रभा बर्तौलाद्वारा रचना गरिएका हुन् भने संगीत गायक गौतमकै छ । उक्त गजलमा गायक गौतमलाई गायिकाहरु सरु गौतम तथा कविता गौतमले गायनमा साथ दिएका छन् । आशिष अविरल यो गीतका संगीत संयोजक हुन् ।
भुवन स्याङबोद्वारा निर्देशित उक्त गजलको म्युजिक भिडियोमा नयन डिसी तथा बिनिताले आकर्षक नृत्य गरेका छन् । उत्सव दहालद्वारा छायांकन गरिएको भिडियोका सम्पादक माधव बेल्बासे हुन् ।
यस्तो छ तीज गजलको म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...