अाधुनिकताले सन्तानमा देखिएकाे विकृतिकाे चिरफार…….( भिडियाे सहित )

लोक तथा दोहोरि गायक बसन्त लम्सालले समाज परिवर्तनकाे नाममा अाजभाेलिका सन्तानहरुले अाफ्ना बाबुअामाकाे अगाडि केटा केटीका कुरा गर्न पनि कत्ति लाज शरम नमान्ने प्रवृतिकाे चिरफार गरेका छन् । तीज गीतमा पनि उत्तिकै दखल राख्ने लम्सालले यासपाली तीजकाे दाेस्राे काेशेलीकाे रुपमा उरन्ठ्याैली एल्वम बजारमा ल्याएका छन् । उनकाे यसपालीकाे पहिलाे काेशेली अाहा रेलुमैमा पुरानाे माैलिक भाकामा गाइएकाे गीत रहेकाे थियाे । लोक दोहोरि गायक बसन्त लम्साल र बसन्ती पुनले तीजको अवसर पारेर बजारमा ल्याएको यस गीत समाजका बिकृति बिसंगतिहरुलाई समेटी तयार पारिएको छ । उरन्ठ्याैली नामक गीत अत्यन्तै व्यंगात्मक र रमाइलो रहेकाे छ ।
मेरी बास्सैकी हाँस्य कलाकारको रुपमा चिर परिचित बिम्लीले अभिनय गरेको भिडियो भर्खरै मात्रै सार्बजनिक भएको छ । सोहि भिडियोको निर्देशन सम्पादन बिष्णु भट्टराईले गरेका छन् भने भिडियोमा बिमली,राजु महोत्रा , कुलचन्द्र पुरी, यम पुन, बिष्णु श्रेष्ठको अभिनय देख्न सकिन्छ , अर्घदर्वार फिल्म्स ले बजार ब्यबस्थापन गरेको भिडियोको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...