भरतपुर महानगरकाे परिणाम घाेषणा : माअाेवादीकी रेणु दाहाल मेयरमा निर्वाचित

सबैकाे काैतुहलताकाे विषय बनेकाे भरतपुर महानगरपालिकाकाे निर्वाचनमा कांग्रेस—माओबादीका साझा उम्मेदबार रेणु दाहाल मेयरमा बिजयी भएकी छन् । १९ नम्बर वडाकाे मतपत्र च्यातेपछि स्तगित भएकाे मतगणना साेही वडामा पुन: मतदान गराएपछि मात्र सुरु गरिएकाे थियाे । एमालेका उम्मेदवार देबी ज्ञवालीलाई २३५ मतकाे अन्तरले पराजित गर्दै विजय हाँसिल गरेकी दाहाल महानगरकाे एक मात्र विजयी महिला मेयर हुन् याे स्थानीय निर्वाचनमा अहिलेसम्म कुनै पनि महिला मेयर निर्वाचित हुन सकेका थिएनन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...