फुट्यो राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुन: एक पटक विभाजन भएको छ । पशुपति शमशेर राणा केही नेता तथा सांसद सहित पार्टीबाट अलग भएपछि यो पार्टि पुन: फेटेको हो ।
राणाले नयाँ दल दर्ताको लागि निर्वचन आयोगमा निवेदन समेत दिएका छन् । नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राख्ने गरी उनले आयोगमा निवेदन दिएका छन् ।
राणाले २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा प्रक्रिया सुरु गरेका छन् । राणासँग उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनिल थापालगायत नेता छन्।
राप्रपा र राप्रपा नेपालबीच गत मंसिरमा पार्टी एकता भएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा कमल थापा र राणाबीच मतभेद रहँदै गर्दा पार्टी विभाजन भएको बताइन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...