चिन्ताजनक बन्दैछ डा. केसीको स्वास्थ

काठमाडौं– चिकित्सा शिक्षामा रहेका वेथिति अन्त्यको माग गर्दै अनशन बसेका डा गोविन्द केसीको अवस्था चिन्ताजनक बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।
आमरण अनशनको आज १ड औं दिन डा केसीको मुटुको धडकनप्रति मिनेट २०० बिट्ससम्म पुग्न थालेको, मांसपेशी बाँउडिने, जिउ दुख्ने अवस्था बढिरहेको, छातिमा असहज महशुस हुने गरेको उपचारमा संलग्न डा।दिव्या सिंह शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डा.शाहले डा.केसीलाई निरन्तर अक्सिजन दिनु परिरहेको, रगतमा ह्वाइट ब्लड सेल्स, इलेक्ट्रोलाईट र सुगरको मात्रा निकै तल पुगेको भन्दै यस्तो अवस्थामा शरीरका कुनै पनि अंगहरु ‘फेलियर’ हुनसक्ने संभावना रहेको बताइन् ।
हेल्थ बुलेटिनमा डा केसीको अवस्था जोखिमपूर्ण रहेको र कुनै पनि बेला आकस्मिक चिकित्सकीय उद्दारको आवश्यकता पर्ने उल्लेख छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त वेथिति अन्त्यका लागि सरकारले डा केसीसँग बारम्बार सम्झौता गरे पनि कार्यान्वयन नगर्दा उनी अनशन बसेको यो समेत ११ औं पटक हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...