म्यूजिक अवार्ड २०७४ मा सुरेन श्रेष्ठको मनोनयन

फोटोग्राफी र म्युजिक भिडियोलाई व्यसायिक रुपमा अगाडी बढाउदै भिन्न भिन्न खाले म्युजिक भिडियोहरुले धेरै श्रोता र दर्शकको मन जितेका सुरेन फोटोग्राफीका सुरेन श्रेष्ठ ‘ओएसनेपाल म्यूजिक अवार्ड २०७४’ का लागि बेस्ट म्युजिक भिडिओ अन्तर्गत बेस्ट म्युजिक भिडिओ निर्देशनका मनोनयनमा परेका छन् । अस्ट्रेलियालाई कर्मभूमि रोजेका यी युवा फोटोग्राफर मनोनयन पर्नु नै आफ्नो लागि सफलताको ठुलो सूचक भएको मान्दै नेपालमा रहेका सबैलाई आफ्नो भिडियोग्राफी हेरेर आफुलाई मत दिई बिजयी गराउन अनुरोध गरेका छन् । उदेश श्रेष्ठको आवाजमा गिरिस खतिवडाले फिचर गरेको नेपाली पप गित “हुन्छ मायामा” को म्युजिक भिडिओ निर्देशनका लागि सुरेन बेस्ट म्युजिक भिडिओ निर्देशन मनोनयनमा परेका हुन्।
नेपालमा रहेका श्रोता दर्शकहरु ले सुरेनलाई OSNM 15C type गरेर 33001 मा म्यासेज पठाएर भोट गर्न सकिनेछ।
नोमिनेसनमा परेको भिडियो हेर्नका लागि
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...