लक्षु र बिनोदको नेपाली जेन्टलम्यान सार्वजनिक

काठमाडौं- गायक लक्षु निरौला तथा बिनोद ढकालको संयुक्त स्वरमा तयार भएको हिपहप शैलीको ‘नेपाली जेन्टलम्यान…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डिजे प्रिजमको नामले चिनिने किरण तुलाधरद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु अतुल पोखरेलले रचना गरेका हुन् ।
अर्जुन अधिकारीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायकद्वयका साथमा अभिनेत्री नम्रता सापकोटा, सञ्जना तथा सोनिका रोकायले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । हरि हुमागाईँद्वारा छायांकन गरिएको उक्त भिडियोमा सुरेन बस्याल तथा अनुराग ठकुरीले संयुक्त कोरियोग्राफी गरेका छन् । सुशील न्यौपानले उक्त भिडियो सम्पादन गरेका हुन् ।
यस्तो छ नेपाली जेन्टलम्यानको भिडियो

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...