बाढी पिडितलाई सहयोग जुटाउदै एनआरएनए
एनआरएनए अस्ट्रेलिया पनि सहयोग जुटाउन थालि सकेको छ

यसै अनुसार एनआरएनए अस्ट्रेलियाले पनि सहयोग अभियान तिब्र बनाउदै सबै मनकारीहरु लाई यो आपतमा हात बढाउन अनुरोध गरेको छ । एनआरएनए अस्ट्रेलियाका महासचिब नारायण कोइरालाले एक बिज्ञप्ति जारि गरि आपतको घडीमा सक्दो सहयोग गर्न अनुरोध गरेका छन् । बिज्ञप्तिमा कोइरालाले एनआरएनए अष्ट्रेलियाले एनआरएनए आइसिसी सँग समन्वय गरेर सदा झै प्राप्त रकमको सहयोग प्रभाबकारी ढंगले आयोजना गर्ने प्रतिबद्दता जाहेर गरेका छन् । त्यसै गरि अस्ट्रेलियामा रहेका अन्य सामाजिक संघ संस्थाले पनि राहात सकलन शुरु गरि सकेको जानकारीहरु सामाजिक संजालहरुमा आइ रहेका छन् । सहयोग रकम निम्न अनुसार खातामा जम्मा गरिदिनुहुनका लागि पनि एनआरएनए अष्ट्रेलियाको तर्फबाट सबैमा अनुरोध गरिएको छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...