डा.केसीद्वारा अनशन स्थगित

काठमाडौं– २२ दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीले मंगलबार साँझ पत्रकार सम्मेलन आयोजना गर्दै अनशन स्थगित गरेको घोषणा गरेका छन् । बाढीपहिरोका कारण देश आक्रान्त बनेको जनाउदै डा.केसीले अनशन स्थगित गरेका हुन । अनशन स्थगित गरेको घोषणा गरे लगत्तै उनलाई ईसीयूमा लगिएको छ ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा विपत्तिमा डा.कसीले सबै पक्षको ध्यान केन्द्रीत हुन बाधा नपुगोस् भनेर आफूले सत्याग्रहको कार्यक्रम अहिलेलाई स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
स्वास्थ्य क्षेत्र सुधारका लागि शिक्षाविद् केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको सुझावको आधारमा स्वास्थ्य शिक्षा विधेयक पारित गर्न माग गरी डा.केसी २२ दिनअघि ११ औं पटक अनशनमा बसेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...