काउन्सिलरको चुनाब लड्दै श्री नापित
एनएसडब्लु राज्यको नेपाली समुदायबाट निर्बाचनमा होमिने श्री नापित पहिलो व्यक्ति

अस्ट्रेलियाको नेपाली समुदायमा निक्कै पुरानो र परिचित नाम हो ‘श्री नापित’ । एनआरएनएका बिबिध गतिबिधिमा संग्लन रहेर, बिबिध कार्यसमितिमा सफलता पुर्बक जिम्मेवारी निभाई सकेका श्री नापितले बिगतमा अस्ट्रेलिया कै पुरानो संस्था नेप्लिज एसोसियसन अफ अस्ट्रेलियामा समेत सफल नेतृत्व दिइसकेका छन् । यी बाहेक अलिकति फरक किसिमबाट अस्ट्रेलियाको मुलधारको राजनीतमा लामो समय देखि सक्रिय श्री ले यस पटक यहाँ हुदै गरेको काउनसिलको निर्बाचनमा काउन्सिलरको पदमा चुनाब लड्दै छन् । जानकारीमा आए अनुसार नेपाली समुदायबाट अस्ट्रेलियाको राजनीतिमा सक्रिय रहदै निर्बाचनमा होमिने एनएसडब्लु राज्यबाट श्री नापित पहिलो व्यक्ति हुन् । सिड्नीको उतरी भेगमा २ छोरा र श्रीमती संग लामो समय देखि बसोबास गर्दै आएका नापित विलोबी काउन्सिलको नारेम्बर्न वार्डबाट पहिलो नम्बरमा चुनाबमा प्रतिस्पर्धी हुदैछन । करिब १० हजार मतदाता रहेको यो वार्डमा आर्टामोन र सेन्ट लियोनार्द जस्ता सबअर्बहरु पर्दछन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...