बढ्दैछ बाढीपहिरोबाट मृत्यु हुनेको संख्या

काठमाडौं– बाढीपहिरो तथा डुवानबाट मृत्यु हुनेहरुको संख्या बढिरहेको गृह मन्त्रालयले जनाएको छ । बुधवारसम्ममा मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ भने ३५ जना वेपत्ता छन् ।
गृहमन्त्रालयका अनुसार देशका विभिन्न भागमा बाढीपहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । बाढीपहिरोबाट ३५ जना वेपत्ता रहेको र ३९ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा उद्धार तथा वेपत्ताको खोजीमा जुटेका छन् ।
गृहमन्त्रालयका सहप्रवत्ता रामकृष्ण सुवेदीका अनुसार बाढी तथा डुवान भएको क्षेत्रमा हेलिकप्टरबाट उद्धार तथा राहत वितरणको काम भइरहेको छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...