सलमान नै पक्का

भारतीय टेलिभिजन च्यानल ‘कलर्स’ को लोकप्रिय रियालिटी शो हो ‘बिग बोस’ । हालसम्म बिग बोसका ९ वटा संस्करण प्रसारण भैसकेका छन् । यतिबेला बिग बोस सिजन १० को तयारी थालिएको छ । यो नयाँ संस्करणको प्रस्तोता को हुने भन्ने कुरा केही समयअघिसम्म अनिश्चित जस्तै थियो । शाहरुख खान, अक्षय कुमार अथवा अन्य कुनै लोकप्रिय सेलिब्रेटीदले यो कार्यक्रम होस्ट गर्ने चर्चा चलेको थियो । तर, ती सबै चर्चालाई गलत सावित गर्दै कलर्सले बलिउडका सुपरस्टार सलमान खान नै बिग बोस सिजन १० को पनि होस्ट हुने निश्चित गरेको छ । बिग बोसका पछिल्ला पाँच संस्करणमा प्रस्तोताका रूपमा देखिएका सलमान अहिले पनि दर्शकमाझ उत्तिकै लोकप्रिय भएको निष्कर्ष निकाल्दै कलर्सले उनलाई नै बिगबोस–१० को होस्ट गर्ने जिम्मा दिएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...