माया वीन्टर म्युजिक फेस्टिभलको तयारी पूरा

मनोरञ्जनका तीन हस्ती बिपुल क्षेत्री, दिपेश किशोर भट्टराईका साथमा अल्बाट्रोस ब्याण्ड सहितको बहु प्रतिक्षित म्युजिक फेस्टिभको सिड्नी शो को तयारी पूरा भएको जानकारी आयोजक माया इभेन्टसका प्रविन घिमिरे ले जानकारी दिएका छन् । अष्ट्रेलिया कै इतिहासमा पहिलो पटक यी तीन नेपाली हस्तीहरु नेपाली समूदायलार्इ अपार मनोरञ्जन प्रदान गर्न का लागि एक साथ जुट्दैछन् । अन्तराष्ट्रिय स्तरकै मानिने नर्थ सिड्नी लूनापार्क स्थित Big Top हालमा आयोजना हुँदै गरेको यो मेगा इभेन्टस करिब ३ हजार दर्शक तथा श्रोताहरुको उपस्थिति रहने आयोजक घिमिरे ले नेपाली टाइम्सलार्इ बताए ।
बिपुल क्षेत्रीको चर्चित गीत ‘सिण्डिकेट’, ‘असार’, दिपेश किशोरको ‘मलाई माफ गरिदेउ’, ‘होस् हराए पनि’, अल्बाट्रोसको ‘फर्की फर्की नहेर मलाई’ , ‘निश्चल’ जस्ता चर्चित र मनोरन्जनात्मक गीतहरु पस्किने यो कार्यक्रम यहि अगष्ट २७ आइतबारका दिन सांझ ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ ।
यस साँझ सिड्नी कै ‘द हाइपर’ नामक ब्याण्डको पनि सांगीतिक यात्रा सुरु हुने कुरा आयोजकहरु ले जानकारी दिएका छन् । कार्यक्रम १८ बर्ष माथिका लागि भएकोले आफ्नो परिचय पत्र साथमा ल्याउन को लागि आयोजकहरुले अनुरोध गरेका छन् । टिकट बूकिंग तथा थप जानकारीका लागि ०४१६ ५५१ ८४७ / ०४४९ ७९४ ६९१ मा सम्पर्क गर्न सकिने छ ।
Online Ticketing का लागि तलको लिंक मा क्लिक गर्नु हुन अनुरोध छ https://www.ticketking.com.au/event/maya-winter-music-festival-ft-bipul-chettri-albatross-deepesh-k-bhattarai
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...