मन्त्रिमण्डल ५० सदस्यीय पुग्यो

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिमण्डलमा १५ राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त राज्यमन्त्रीले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा सपथग्रहण गरेका छन् । नियुक्त हुने राज्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट १२ र नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट तीन जना रहेका छन् ।
नवनियुक्त राज्यमन्त्रीहरु
सीता गुरुङः भौतिक पूर्वाधार तथा यातायात
सरिता प्रसाईंः कृषि विकास
शेषनाथ अधिकारीः शिक्षा
नरबहादुर चन्दः वाणिज्य
अब्दुल रज्जाकदीः खानेपानी तथा सरसफाई
तप्तबहादुर विष्टः सूचना तथा सञ्चार
अमरसिंह पुनः सिँचाइ
दिलमान पाख्रिनः कानून, न्याय तथा संसदीय मामिला
उदयशम्शेर राणाः अर्थ
डिल्लीबहादुर चौधरीः श्रम तथा रोजगार
तेजुलाल चौधरीः युवा तथा खेलकुद
चम्पादेवी खड्काः सहकारी तथा गरिबी निवारण
जनकराज चौधरीः संघीय मामिला तथा स्थानीय विकास
सुमित्रा थरूनीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
यशोदाकुमारी लामाः भूमिसुधार तथा व्यवस्था
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...